ओली प्रचण्ड विच बाहिर आएजस्तो विवाद छैन : पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्ष द्धय केपी ओली र प्रचण्डको विचमा भएको खटपट सामान्य भएको बताएका छन् । आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केहि असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुइ अध्यक्ष विचमा नभएको पौडेलले दावी गरे । मंगलवार संवाद चौतारीले राजधानीमा … Continue reading ओली प्रचण्ड विच बाहिर आएजस्तो विवाद छैन : पौडेल